नेपाली थर गोत्र

0
849
नेपाली थर गोत्र
नेपाली थर गोत्र

नेपाली थर गोत्र यस प्रकारका छन्:

क्र. सं.गोत्रथर(हरू)
अगस्तिढुङ्गेल

अत्रिचापागार्इं, वस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, (ठाडा रार्इ) गैातम, डाँगी
आत्रेयदुलाल, पैाडेल, थापा (पुवार, खुलाल, कालिकोटे र बगाले) पानीपोखरेल, कालिकोटे खड्का, अर्याल, गेलेल, सिग्देल, दुवाडी
आश्चिरसजोशी (सिलार्इं), सेढार्इ
उपमन्युमैनाली, ढकाल, बर्तैाला, दैनी, भट्ट (दूवाल) पाँडे, ओली
कश्यप
काश्यपशाह, शाही ठकुरी, रायमाझी, घिमिरे, गोदारथापा, गर्तैाला, अधिकारी (भँडारे, खिलचिने र कैावाली) बोगटी, कठायत, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया, बडखोरा), छतकुली, बडाल, श्रेष्ठ, लिम्बु, रार्इ, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशुपङ्क्षीको
कैाडिन्यप्याकुरेल, पनेरू, आचार्य, सापकोटा, सत्याल, मोरासैनि, पराजुली, बासकोटा, त्रीताल, न्यैापाने, लकार्इ खड्का, (कमलकोठे) थापा (गाम्ले र बगाले), बञ्जाडे, रावल
कैातिन्यसापकोटा
१०कैाशिकरेग्मी, खप्तरी (खड्का), विष्ट, (खपतरी) खपतरीबुढाथोकी, विडारी, फुँयाल, रिमाल, लामिछाने, खड्का, खपती खड्का, ढुङ्गाना, धिताल, तिवारी, माझी, रायमाझी, दशैालिया, पाठक, खप्तरीबस्नेत, लुँइटेल, पुडासैनी, बाँनिया, रघुवंशी भँडारी, वस्ताकोटी, गैाली, भन्डारी
११कृष्णाञ्जनीविष्ट (कमलकोटे)
१२कृष्णात्रिखकुरेल
१३कपिलपुवार (विष्ट, थापा, खड्का, बोहोरा) दानी क्षेत्री
१४गर्गबास्तोला, गजुरेल, भट्ट, रिसाल, लामिछाने (भट्ट), भुर्तेल, भेटवाल, अचार्ज, लाम्छाने थापा, रोकाहा, चुँडाल, जोशी (झिजार), पालपाली खड्का
१५गैातमचन्द, त्रिपाठी, दंगाल, गुणी, तिवारी, ढोडारी
१६घृतकैाशिकसुतारकार्की, बराल, पण्डित, खनाल, नेपाल, वर्देवा, आमागार्इं
१७जैमिनिघोडासैनी
१८धनञ्जयहोमेगार्इं, रिजाल, पङेनी, बसेल, कुकुरकाटे, गुरागार्इं, खुलाल बस्नेत, भुसाल, खुलाल बुढाथोकी, गैरीपिप्ली, धमला, पकुवाल, खुलाल कार्की
१९पाराशरमरहट्ठा, लामाकार्की, आर्य, धिमाल, पण्डित, कट्टेल, नराल
२०भारद्वाजचैालागार्इं, सुवेदी, थपलिया, वैदवार क्षेत्री, पन्थि, सिलुवाल, विष्ट (सिजापति), वाग्ले, लोहनी, रजैारिया, चिमैारिया, बुर्लाकोटी, मजगैयाँ, पन्त, अधिकारी (थामी), दूधपोखरेल, शिवाकोटी, देवकोटा, निरैाला, जमरकटेल, खड्का, महाराजिखड्का, कणेल, श्रीपालीबस्नेत, पाँडे (कुलेटा), जोशी (लटैाला), सिटैाला, बोहोरा, महाराजजी थापा, खाँड, सङ्ग्रैाला, खनी, गेलाल
२१माण्डव्यबजगार्इं, ज्ञवाली, पन्थी, मास्के, बजार्इ, कटुवाल
२२मैाद्गल्यकोइराला, कुइकेल, थापा (कालीकोटे) कार्की, (खुलाल, मुडुला, लामा), उप्रेती, सिंखडा, तिम्सिना, बेल्काणी, तिमल्सेना, बेलबासे
२३वत्सराणा, लम्साल, कुँवर, दाहाल, रूपाखेती, चैाहान, खराल
२४वशिष्ठसूयल घर्ती, राउत, भट्टरार्इ, सुयेल थापा, दवाडी, थान्सीङे भण्डारी, सुयल घर्ति, खरेल, चालिसे, मुडवरी, गैरे, फल्लाकोटी पाठक, केशरी, सोती
२५विश्वामित्रभट्ट (अलिना) दुवाडी, निरवंशी, रयाल, रार्इ
२६वाल्मीकिनागिला
२७शाण्डिल्यकाफ्ले, प्रसार्इं, महत, कटुवाल
२८शैानकसाही
तपाँईलाई यो पोष्ट कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0